Top Ad 728x90

,

chorus 31 & 24 Nepali Christian Praise songs



कोरस ३१

ल जाऊँ है सियोन सम्म ३ येशूको नगरमा
जय हल्लेलुया ३ आनन्द मनाऊ
सियोनको राजा येशू ३ राज गर्दै जाऊ
प्रेमी छन् सियोनमा ३ प्रेम गर्दै जाऊ
नाँच्दै जाऊ सियोनमा ३ प्रेमी येशू कहाँ

कोरस २४
धन्यवाद येशू ३ मेरो मन देखी २
स्तुती होस् प्रभु ३ मेरो मन देखी २
हल्लेलुया येशू ३ मेरो मन देखी २
प्रशंसा होस् प्रभु ३ मेरो मन देखी २
जयजयकार होस् प्रभु ३ मेरो मन देखी २


Top Ad 728x90