Showing posts with label भजनहरू. Show all posts
Showing posts with label भजनहरू. Show all posts
by Dr. Pabitra M. Bhandari
July 18, 2016
भजन २३७
लौ
सुन साथी सत्यको बाणी यो तिम्रो लागि हो,
सुन साथी सत्यको बाणी यो तिम्रो लागि हो,
गरीब
धनी सबैको लागि जीवनको पानी हो ।
धनी सबैको लागि जीवनको पानी हो ।
इश्वरको
पुत्र आएथे धरती कोहीले चिनेन
पुत्र आएथे धरती कोहीले चिनेन
पापीलाई
मुक्तिदान दिन मरे यो कुरा बुझ लौ ।
मुक्तिदान दिन मरे यो कुरा बुझ लौ ।
१
माया र मोह बाँचुञ्जेल सम्म संसारमा दुई दिनको,
माया र मोह बाँचुञ्जेल सम्म संसारमा दुई दिनको,
धर्म
र कर्म सबै व्यर्थ छन् यो तिमी बुझ लौ,
र कर्म सबै व्यर्थ छन् यो तिमी बुझ लौ,
शिरमा
मुकुट काँडाको लाई झुण्डिए क्रुशमा
मुकुट काँडाको लाई झुण्डिए क्रुशमा
पापी
लाई मुक्ति दान दिन मरे यो कुरा बुझ लौ ।
लाई मुक्ति दान दिन मरे यो कुरा बुझ लौ ।
२
बाँच्नलाई मान्छे सँधैनै खोज्छ जीवनको सहारा
बाँच्नलाई मान्छे सँधैनै खोज्छ जीवनको सहारा
पापको
बशमा डुबेको मान्छे एउटै छ किनारा
बशमा डुबेको मान्छे एउटै छ किनारा
बाटो
र सत्य जीवन छ है, ख्रीष्ट येशू प्रभुमा
र सत्य जीवन छ है, ख्रीष्ट येशू प्रभुमा
विश्वास
गरी हे मेरा साथी जीवन लेऊ उनैमा ।।
गरी हे मेरा साथी जीवन लेऊ उनैमा ।।
by Dr. Pabitra M. Bhandari
April 22, 2016
कोरस ९५, or भजन ५१२
प्रभु म
आउँछु,
आउँछु,
मेरो हृदय
परिवर्तन गर्नोस
परिवर्तन गर्नोस
तपाईको त्यो अनुग्रहले
प्रभु जान्दछु
मेरा कमजोरीहरू
मेरा कमजोरीहरू
सबै हट्नेछन्
त्यो प्रेमको शक्तिले
त्यो प्रेमको शक्तिले
अँगाल्नुहोस्
तपाईको प्रेमले
घेर्नोस्
तपाईको प्रेमले
घेर्नोस्
नजीक ल्याएर
आफ्नत्र छेउमा राख्नुहोस्
आफ्नत्र छेउमा राख्नुहोस्
पर्खन्छु म
चील झैं माथी उड्न
चील झैं माथी उड्न
मलाई उडाउनुहोस्, तपाईको आत्माले
त्यो प्रेमको
शक्तिमा
शक्तिमा
प्रभु
खोल्नोस् आँखा देख्न सकुँ प्रेमको ज्ञान
खोल्नोस् आँखा देख्न सकुँ प्रेमको ज्ञान
जसै तपाई म भित्र बास गर्नुहुन्छ
नयाँ गर्नोस्
हृदय आफ्नो योजना अनुसार
हृदय आफ्नो योजना अनुसार
हरेक दिन
जीउँदा त्यो प्रेमको शक्तिमा
जीउँदा त्यो प्रेमको शक्तिमा
by Dr. Pabitra M. Bhandari
March 16, 2016
कोरस १७४
परमेश्वरको
चोखो बेदीमा
चोखो बेदीमा
चढाउँछु यो
मेरो जीवन
मेरो जीवन
मेरो सारा
हृदयले तपाईलाई महिमा होस्
हृदयले तपाईलाई महिमा होस्
मेरो परमेश्वर
मेरो सहारा
मेरो सहारा
तपाईको वचन मेरो ज्योती
अन्धकारमा पनि
ज्योती दिने
ज्योती दिने
तपाईलाई महिमा होस् ।
उचाल्छु मेरा
यी दुइ हात
यी दुइ हात
धन्यवादको
भेटि दिनलाई
भेटि दिनलाई
मेरो सारा
हृदयले तपाइलाइ जयजयकार होस्
हृदयले तपाइलाइ जयजयकार होस्
by Dr. Pabitra M. Bhandari
March 16, 2016
कोरस ९५,
प्रभु म आउँछु, मेरो हृदय परिवर्तन
गर्नोस तपाईको त्यो अनुग्रहले
प्रभु जान्दछु मेरा कमजोरीहरू
सबै हट्नेछन् त्यो प्रेमको शक्तिले
प्रभु म आउँछु, मेरो हृदय परिवर्तन
गर्नोस तपाईको त्यो अनुग्रहले
प्रभु जान्दछु मेरा कमजोरीहरू
सबै हट्नेछन् त्यो प्रेमको शक्तिले
अँगाल्नुहोस् तपाईको प्रेमले घेर्नोस्
नजीक ल्याएर आफ्नत्र छेउमा राख्नुहोस्
पर्खन्छु म चील झैं माथी उड्न
मलाई उडाउनुहोस्, तपाईको आत्माले
त्यो प्रेमको शक्तिमा
नजीक ल्याएर आफ्नत्र छेउमा राख्नुहोस्
पर्खन्छु म चील झैं माथी उड्न
मलाई उडाउनुहोस्, तपाईको आत्माले
त्यो प्रेमको शक्तिमा
प्रभु खोल्नोस् आँख देख्न सकुँ प्रेमको ज्ञान
जसै तपाई म भित्र बार गर्नुहुन्छ
नयाँ गर्नोस् हृदय आफ्नो योजना अनुसार
हरेक दिन जीउँदा त्यो प्रेमको शक्तिमा
जसै तपाई म भित्र बार गर्नुहुन्छ
नयाँ गर्नोस् हृदय आफ्नो योजना अनुसार
हरेक दिन जीउँदा त्यो प्रेमको शक्तिमा
by Dr. Pabitra M. Bhandari
March 16, 2016
गाउँ स्वरै उचालि बजाउँदै तालि
G Am
गाउँ स्वरै उचालि बजाउँदै तालि २
C
हाम्रो परमेश्वरको गरौंन महिमा
D G Am-
D- G
D- G
हाम्रो दुवै हातै उचालि हाम्रो दुवै हातै उचालि
G Am
( हातेमालो गर्दै नाँच्दै रमाउँदै घनघन मादल घन्काउँदै ) २
C
तनले मनले प्रशंसा गर्दै
D G
उनको नाउँलाइ उचाल्दै २
G
Am
Am
( बाँसुरी र विँणा सारङ्गीको स्वरमा झ्यालिको झन्कार झन्काउँदै ) २
C
हामी सबै मिली जुली एकै साथमा
D G
उनको नाउँलाइ उचाल्दै २
by Dr. Pabitra M. Bhandari
March 16, 2016
प्रभु तिम्रो निम्ति म गीत गाउँछु
E G#m B
प्रभु तिम्रो निम्ति म गीत गाउँछु
E G#m B
सारा उत्तम प्रयासले म गीत गाउँछु
A B A
B
B
तिमी छौ मेरो छेउ तिमी छौ मेरो साथ
C#m B
E
E
मेरो गीतले प्रभु तिमीलाइ उचाल्छु
E C#m G#m
यि मेरा शब्द शब्दमा सारा उच्चारणहरूमा
A
B
B
आवाज भएका सङ्गीतहरूमा
E G#m B
जीवन भएर तिमी म भित्र छौ
E G#m B
जीउने कारण बन्न सिकाएका छौ
A B A
B
B
तिमी छौ मेरो छेउ तिमी छौ मेरो साथ
C#m B
E
E
मेरो गीतले प्रभु तिमीलाइ उचाल्छु
by Dr. Pabitra M. Bhandari
March 16, 2016
भजन 247
(रगतले रगतले येशूको
रगतले) २
(मेरो पापलाई क्षमा
गरिदेऊ) २
(मेरो पापको दागलाई
मेटाइदेऊ) २
(पूर्ण शान्ति मनमा
भरिदेऊ) २
(शैतानमाथि विजय हुनदेऊ)
२
(नित्य प्रार्थना गर्ने
साहस देऊ) २
(स्वर्गीय ज्योतिको
राजमा पस्नदेऊ) २
Subscribe to:
Posts (Atom)