Top Ad 728x90

chorus 174-parmeshorko chokho bedima: Nepali Christian song





कोरस १७४
परमेश्वरको
चोखो बेदीमा
चढाउँछु यो
मेरो जीवन
मेरो सारा
हृदयले तपा
ला महिमा होस्

मेरो परमेश्वर
मेरो सहारा
तपाको वचन मेरो ज्योती
अन्धकारमा पनि
ज्योती दिने
तपाला महिमा होस् ।

उचाल्छु मेरा
यी दुइ हात
धन्यवादको
भेटि दिनला
मेरो सारा
हृदयले तपाइलाइ जयजयकार होस्



Top Ad 728x90