Top Ad 728x90

Nepali Christian Song: Hami Sunaulo saharma janchhau: Chorus 310





कोरस ३१० हामी सुनलो
हामी सुनलो शहरमा जान्छ,
हामी इश्वरको साथमा हिँड्छ
हो हो हो हो हो २
हा हा हा हा हा

अब्राहामका सन्तान हामि, इश्वरले सृष्टि गर्नुभयो,
अचम्म छ है मेरा प्रिय इश्वरको प्रेम ।

येशू राजाले दिएका ज्ञान गरन हामीले उनैको  ध्यान,
डरलाग्दो  छ है, हे मेरा प्रिय, पापी
संसार । 

Top Ad 728x90