Top Ad 728x90

,

bhajan 247: Ragatle Ragatle Yesuko ragatle


भजन 247
 (रगतले रगतले येशूको रगतले) २

 (मेरो पापलाई क्षमा गरिदेऊ) २

 (मेरो पापको दागलाई मेटाइदेऊ) २

 (पूर्ण शान्ति मनमा भरिदेऊ) २

 (शैतानमाथि विजय हुनदेऊ) २

 (नित्य प्रार्थना गर्ने साहस देऊ) २

 (स्वर्गीय ज्योतिको राजमा पस्‍‌नदेऊ) २

Top Ad 728x90