Top Ad 728x90

chorus 76 jaba prabhuko aatma: Nepali Christian Song



कोरस ७६
जब प्रभुको आत्मा मेरो हृदयमा छ, म गाउँछु दाउद झैं २
म गाउँछु  म गाउँछु  म गाउँछु दाउद झैं २

जब प्रभुको आत्मा मेरो हृदयमा छ, स्तुती गर्छु दाउद झैं २
स्तुती गर्छु स्तुती गर्छु स्तुती गर्छु दाउद झैं २

जब प्रभुको आत्मा मेरो हृदयमा छ, ताली बजाउँछु दाउद झैं २
ताली बजाउँछु ताली बजाउँछु ताली बजाउँछु दाउद झैं २

जब प्रभुको आत्मा मेरो हृदयमा छ, म नाच्छु  दाउद झैं २

म नाच्छु म नाच्छु म नाच्छु  दाउद झैं २ 

Top Ad 728x90