Top Ad 728x90

,

Prabhu Ma aauchhu: Nepali Worship Song



कोरस ९५,

प्रभु म आउँछु
, मेरो हृदय परिवर्तन

गर्नोस तपाईको त्यो अनुग्रहले

प्रभु जान्दछु मेरा कमजोरीहरू

सबै हट्नेछन् त्यो प्रेमको शक्तिले

अँगाल्नुहोस् तपाईको प्रेमले घेर्नोस्

नजीक ल्याएर आफ्नत्र छेउमा राख्नुहोस्

पर्खन्छु म चील झैं माथी उड्न

मलाई उडाउनुहोस्
, तपाईको आत्माले

त्यो प्रेमको शक्तिमा



प्रभु खोल्नोस् आँख देख्न सकुँ प्रेमको ज्ञान

जसै तपाई म भित्र बार गर्नुहुन्छ

नयाँ गर्नोस् हृदय आफ्नो योजना अनुसार

हरेक दिन जीउँदा त्यो प्रेमको शक्तिमा

Top Ad 728x90