Top Ad 728x90

,

Chorus 1 Halleluyah stuti mahima



कोरस १

हल्लेलुयाह स्तुती महिमा सर्वदा येशू प्रभुलाई दिन्छौं (२)

हा.... हल्लेलुयाह (५)


क्रुसको बलिदानमा रगत बहाउनुभयो 

पापलाई हटाइ शुद्ध गराई हामीलाई बचाउनुभयो (२)


उहाँको पुनरूत्थानमा अनन्त विजय लिई आउनुभयो 

आज तिमी हामीलाई यही विजय दिनलाई येशूजी आउनुभो (२)

Top Ad 728x90