कोरस १६६
G C
पवित्र आत्मा आउ
D G
पवित्र आत्मा आउ
C Am
मलाइ लैजाउ येशूको
चरणमा
D G
पवित्र आत्मा आउ
C
शिर झुकाउँदै, दण्डवत गर्दै
D
G
आउँछु तपाइको चरणमा
C
शिर झुकाउँदै, दण्डवत गर्दै
D
G
आउँछु तपाइको चरणमा
G C
केवल तिम्रै लागी
येशू तिम्रै लागी
Am G
केवल तिम्रै लागी
येशू तिम्रै लागी
C
केवल तिम्रै लागी
येशू तिम्रै लागी
D G
म हात उचाल्दछु
G C
केवल तिम्रै अघि
येशू तिम्रै अघि
Am G
केवल तिम्रै अघि
येशू तिम्रै अघि
C
केवल तिम्रै अघि
येशू तिम्रै अघि
D G
म शिर
झुकाउँदछु