Top Ad 728x90

paramprabhu mero gothalo hun: Nepali Christian Song



परम प्रभु मेरो गोठालो हुन् २
मलाई केहि को मलाई केहि को खाँचो छैन
उहाँले मेरो पाईलाहरूलाई चिप्लन दिनुहुन्न २
सुख चैनको पानी छेउ डोर्याउनुहुन्छ २
उहाँले मेरो शिरलाई तेलले अभिषेक गर्नुहुन्छ २
मेरो कचौरा भरिएर पोखिदछ २

Top Ad 728x90