Top Ad 728x90

Yee din hun yeliya ko jhai- Nepali worship song





कोरस १५१
यी दिन हुन् एलियाको झैं वचन प्रचार गर्ने
यी दिन हुन् प्रभुको दास मोशाको झैं धार्मिकता स्थापित गर्ने
यस्तै यी दिन हुन् ठुलो परिक्षा अनिकाल लडाईका
हामी हौं उजाड स्थानमा कराउने स्वर प्रभुको बाटो बनाऊ

हेर उनी आउँछन् बादलमा सुर्य झैं चम्कदै तुरहीको आवाजमा,
चर्को गरि कराउ छुट्काराको वर्ष, सियोनबाट अझै आउँछ उद्धार

यी दिन हुन् इजकिएलका झैं सुख्खा हड्डी शरीर बन्ने
यी दिन हुन् प्रभुका दास दाउदको झैं प्रशंसा गर्ने मन्दिर बन्ने
अनि यी दिन हुन् कटनीका संसारका खेतहरू


हामी हौं प्रभुका खेतका खेताला वचन घोषणा गर्ने 

Top Ad 728x90