Top Ad 728x90

Song of Moses (Mosako Geet): A New Nepali Christian Song by Sarjan Shrestha



मोसाको गीत
प्रस्थान १५: २ र ३
परमप्रभु नै मेरो शक्ति र गीत हुनुहुन्छ,
र उहाँ मेरो मुक्ति हुनुभएको छ।  
उहाँ मेरो परमेश्वर हुनुहुन्छ
म उहाँको स्तुती गर्नेछु
मेरा पिता पुर्खाका परमेश्वर,
म उहाँको नाउँ उच्च पार्नेछु ।
परमप्रभु नै योद्धा हुनुहुन्छ,


उहाँको नाउँ परमप्रभु हो । 

Top Ad 728x90