Top Ad 728x90

Bhajan 512 Prabhu ma Aauchhu Nepali Christian Song





कोरस ९५, or भजन ५१२
प्रभु म
आउँछु,
मेरो हृदय
परिवर्तन गर्नोस
तपाईको त्यो अनुग्रहले
प्रभु जान्दछु
मेरा कमजोरीहरू
सबै हट्नेछन्
त्यो प्रेमको शक्तिले

अँगाल्नुहोस्
तपा
ईको प्रेमले
घेर्नोस्
नजीक ल्याएर
आफ्नत्र छेउमा राख्नुहोस्
पर्खन्छु म
चील झैं माथी उड्न
मलाई उडाउनुहोस्, तपाईको आत्माले
त्यो प्रेमको
शक्तिमा

प्रभु
खोल्नोस् आँखा देख्न सकुँ प्रेमको ज्ञान
जसै तपाई म भित्र बास गर्नुहुन्छ
नयाँ गर्नोस्
हृदय आफ्नो योजना अनुसार


हरेक दिन
जीउँदा त्यो प्रेमको शक्तिमा

Top Ad 728x90