Top Ad 728x90

JASAI TAPAIKO



कोरस १९५
जसै तपाईको शक्तिको घोषणा गर्छौं
जसै तपाईको नाउँको प्रशंसा गर्छौं २
टुटेको हृदय जोड्नुहोस्
बन्धन सब फुकाउनुहोस्
अन्धकार हटाउनुहोस्
होसन्ना मारानाथा, होसन्ना मारानाथा २

जसै तपाईमा साह्रै खुशी हुन्छौं
जसै तपाईमा हृदयमा रमाउँदछ २
हर्षको तेल खन्याउनुहोस्
धार्मिकता पहिर्याउनुहोस्
अभिषेक पठाउनुहोस्
होसन्ना मारानाथा होसन्ना मारानाथा २

आउनुहोस हे येशू ४ 

Top Ad 728x90