कोरस ३०४
Em D
Em
Em
(तिमी हौ मेरो गोठाला,
Em D Em
तिमी हौ मेरो साहारा ) २
D
(मेरो अघिअघि मलाई डोर्यालइहिँड्ने
C D Em
मेरो आँसुलाई पुछि मलाई माया गर्ने) २
D Em
जयजयकार, जयजयकार, जयजयकार,
D Em
गर्छु येशू तिम्रो जयजयकार
D Em
प्रशंसा, प्रशंसा, प्रशंसा,
D Em
गर्छु येशू तिम्रो प्रशंसा।
D Em
महिमा, महिमा, महिमा,
D Em
गर्छु येशू तिम्रो महिमा।