कोरस ३१० हामी सुनौलो
हामी सुनौलो शहरमा जान्छौ, 
हामी इश्वरको साथमा हिँड्छौं
हो हो हो हो हो २
हा हा हा हा हा 
अब्राहामका सन्तान हामि, इश्वरले सृष्टि गर्नुभयो, 
अचम्म छ है मेरा प्रिय इश्वरको प्रेम । 
येशू राजाले दिएका ज्ञान गरौन हामीले उनैको  ध्यान, 
डरलाग्दो  छ है, हे मेरा प्रिय, पापीसंसार ।
 
