Top Ad 728x90

yedi mero aafnai: Nepali Christian Song





यदी मेरो आफ्नै नाउ दिएको प्रजाले आँफैलाई नम्र पारेर प्रार्थनासाथ मेरो मुहारलाई खोज्दछन भने
यदी मेरो आफ्नै नाउ दिएको प्रजाले मलाई खोजेर आफ्ना दुस्टचाल हरुबाट फर्कान्छन भने
तब स्वर्गबाट म प्रार्थना सुन्नेछु
तिनिहरुको पापक्षमा गर्नेछु (2)
र तिनिहरुको देशलाई निको पार्नेछु (2)
यदी मेरो आफ्नै नाउ दिएको प्रजाले आँफैलाई नम्र पारेर प्रार्थनासाथ मेरो मुहारलाई खोज्दछन भने
यदी मेरो आफ्नै नाउ दिएको प्रजाले मलाई खोजेर आफ्ना दुस्टचाल हरुबाट फर्कान्छन भने
तब स्वर्गबाट म प्रार्थना सुन्नेछु
तिनिहरुको पापक्षमा गर्नेछु (2)
र तिनिहरुको देशलाई निको पार्नेछु (3)

Top Ad 728x90