गाउँ स्वरै उचालि बजाउँदै तालि
G Am
गाउँ स्वरै उचालि बजाउँदै तालि २
C
हाम्रो परमेश्वरको गरौंन महिमा
D G Am-
D- G
D- G
हाम्रो दुवै हातै उचालि हाम्रो दुवै हातै उचालि
G Am
( हातेमालो गर्दै नाँच्दै रमाउँदै घनघन मादल घन्काउँदै ) २
C
तनले मनले प्रशंसा गर्दै
D G
उनको नाउँलाइ उचाल्दै २
G
Am
Am
( बाँसुरी र विँणा सारङ्गीको स्वरमा झ्यालिको झन्कार झन्काउँदै ) २
C
हामी सबै मिली जुली एकै साथमा
D G
उनको नाउँलाइ उचाल्दै २