E C#m
महिमा दिनेछु, प्रशंसा गर्नेछु
A B
स्तुती चढाउनेछु सधैं म तपाइलाइ
E C#m
मेरा यि ओठले सदेव म गाउनेछु
A B
गित तपाइको बाँचुन्जेल सम्म
E C#m
सिंहासन्मा विराजमान प्रभु
A
B
B
मेरो पापलाइ उठाइलाने
E C#m
मेरो क्रुसलाइ आफै बोकि
B E
मृत्युलाइ जिति मलाइ बचाउने